मधुरिमा तुली वा मधुरिमा तुल्ली एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनले हिन्दी साथसाथै कन्नडतेलुगू चलचित्रहरूमा पनि काम गरिसकेकी छिन् ।[१]

मधुरिमा तुली
मधुरिमा तुली
जन्म (1986-08-19) १९ अगस्ट १९८६ (उमेर ३७)
देहरादून, उत्तराखन्ड
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२००४-वर्तमान
चिनारीको कारणकुमकुम भाग्य
उचाइ१.६२ मी (५ फिट ४ इन्च)

चलचित्रहरू सम्पादन गर्नुहोस्

धारावाहिक सम्पादन गर्नुहोस्

  • कस्तुरी - तनु
  • श्री
  • झाँसी की रानी - गायत्री
  • रङ्ग बदलती ओढनी[२]
  • परिचय
  • कुमकुम भाग्य

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्