मजदुरहरूको पार्टी (उरुग्वे)

मजदुरहरूको पार्टी (Partido de los Trabajadores) उरुग्वेमा एउटा समाजवादी राजनीतिक दल हो |

दलको झण्डा

दल १९८०मा स्थापना गरियो |[१] जुअन कर्लोस भिदाल दलको नेता हो |[२]

स्रोतहरू सम्पादन गर्नुहोस्