मङ्गोलोइड नश्ल

सन् १९१४ को मङ्गोलोइड नश्लको उपसमुहहरू

मङ्गोलोइड नश्ल (अङ्ग्रेजी: Mongoloid race) वा मंगोल नश्ल मानव नश्ल वर्गीकरण अनुसार पर्ने एक परिचित मानव नश्ल हो । यस नश्लको फैलावट पूर्व एसिया, दक्षिणपूर्व एसिया, दक्षिण एसिया, साइबेरिया, उत्तर अमेरिका तथा दक्षिण अमेरिकासम्म रहेको छ । यसको नाम विश्व प्रसिद्ध लडाकु समुह मंगोल जातिबाट लिइएको हो ।

ककेसियन नश्लझैं मङ्गोलोइड नश्ल पनि अफ्रिका महादेशबाट एसियामा बसाइँ सराइबाट फैलावट हुँदै निर्माण भएको थियो ।[१][२]

उपसमुहसम्पादन

 
मेयर्स कोनभर्शेसन-लेक्सिकन (१८८५–९०).
विश्वका विभिन्न मानव नश्लहरू र तिनको वर्गीकरण
- ककेसियन नश्ल:
  सेमाइट
  हेमाइट

नेग्रोइड नश्ल:
  अफ्रिकी नेग्रो
  खोइखोइ
  मेलानेशियाली
  नेग्रिटो

अज्ञात:
  द्रविड र सिँहाली
मङ्गोलोइड नश्ल:
  उत्तरी मङ्गोल (साइबेरिया)
  जापानी तथा कोरियाई
  तिब्बती तथा बर्मेली
  मलाय
  पोलिनेशियाली
  माओरी
  माइक्रोनेशियाली
  इस्किमो
  अमेरिकी

नश्लीय लक्षणसम्पादन

 
इपिक्यान्थिक फोल्ड (epicanthic fold) मङ्गोलोइड आँखाको मुख्य चिह्न
 
मङ्गोलोइड आँखा[३]

नश्ल अनुसन्धानसम्पादन

प्रमुख मानव नश्लहरूमा नश्लीय दूरी (प्रोफेसर मासातोसी नेइ पेन्सिलवेनिया विश्वविद्यालय)[४]

तुलना प्रोटिन
(६२ लोकस)
रक्त समुह
(२३ लोकस)
जम्मा
(८५ लोकस)
इफेक्टिव डाइभर्जेन्स समय (वर्ष)
ककेसोइड/मङ्गोलोइड 0,011 0,043 0,019 41.000 ± 15.000
ककेसोइड/नेग्रोइड 0,030 0,038 0,032 113.000 ± 34.000
नेग्रोइड/मङ्गोलोइड 0,031 0,096 0,047 116.000 ± 34.000
 
२००२ मा प्रकाशित नश्लीय दूरीको नक्सा[१][२]
 
नश्लीय दूरी नक्सा
 
अफ्रिका महादेशबाट मानवहरूको उत्पत्ति तथा मानवीय नश्लको निर्माण एवम् वितरण[१] [२]

स्रोतहरूसम्पादन

  1. १.० १.१ १.२ "斎藤成也 Naruya, S. Kyushu Museum. 2002. February 2, 2007", मूलबाट ३० de noviembre de २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ de diciembre de २०१३  |editorial= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. २.० २.१ २.२ Roberts, D.F., Fujiki, N. and Torizuka, N. (1992). Isolation, Migration and Health. 33rd Symposium Volume of the Society for Study of Human Biology.
  3. Posnansky, A. (1917). Signos Mongoloides en Algunos Tipos Étnicos del Altiplano Andino. In Proceedings of the Second Pan American Scientific Congress:(section I) Anthropology. WH Holmes, chairman (Vol. 1, p. 112). US Government Printing Office.
  4. Nei, M. (1985). Human Evolution at the Molecular Level. Population Genetics and Molecular Evolution. Japan Sci. Soc. Press, Tokyo. pp. 44–64.