मक्वारी टापू न्यु जिल्यान्डअन्टार्टिकाको बिचमा अवस्थित अष्ट्रेलियाको ट्याज्मानिया राज्यको भूभाग हो । यो टापू सन् १९९७ मा युनेस्को विश्व सम्पदा क्षेत्रको सूचीमा सूचिकृत भएको थियो ।

मक्वारी टापू
उपनाम: Macca
मक्वारी टापूको नक्सा
भूगोल
निर्देशाङ्क54°30S, 158°57E[१]
उच्च स्थानह्यामिल्टन र फ्लेचर हिमाल
राष्ट्र(हरू)
जनसंख्या
जनसङ्ख्यास्थायी बसोबास नभएको
थप विवरण
किसिमप्राकृतिक
मापदण्डvii, viii
नामाङ्कित१९९७ (२१ औं बैठक)
सन्दर्भ क्रम सङ्ख्या६२९
राष्ट्रअष्ट्रेलिया
क्षेत्रएसिया प्यासेफिक

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Australian Antarctic Division. Aad.gov.au. Retrieved on 2013-07-16.

बाह्य लिङ्कहरूसम्पादन