मंगलटार, खोटाङ

मंगलटार खोटाङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।मंगलटार ठाउँ को उत्पति धरै अगाडि मगर हरूको बस्ति थियो र उनीहरूको टार जग्गाहरू भएको ले मंगलटार नाम रहन गएको वन्ने जना विश्वास रही आएको छ एहा अहिले छेत्री राई मगर आदि को बसोबाश रही आएको छ /

मंगलटार, खोटाङ
देश नेपाल
अञ्चलसगरमाथा
जिल्लाखोटाङ
जनसङ्ख्या
 (२०६८)[१]
 • जम्मा२,२७८
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)०३६
वेबसाइटddckhotang.gov.np


जनसङ्ख्यासम्पादन

नेपालको सन् २०११ को जनगणना अनुसार मंगलटारको ४४० घर धुरीमा कुल जनसङ्ख्या २,२७८ रहेको छ।[१]


सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन

KHOTANG KO MANGALTAR MANGALTAR