मङ्गलटार, खोटाङ

(मंगलटारबाट अनुप्रेषित)

मंगलटार खोटाङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।मंगलटार ठाउँ को उत्पति धरै अगाडि मगर हरूको बस्ति थियो र उनीहरूको टार जग्गाहरू भएको ले मंगलटार नाम रहन गएको वन्ने जना विश्वास रही आएको छ एहा अहिले छेत्री राई मगर आदि को बसोबाश रही आएको छ /

मंगलटार, खोटाङ
देश नेपाल
अञ्चलसगरमाथा
जिल्लाखोटाङ
जनसङ्ख्या
 (२०६८)[१]
 • जम्मा२२७८
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०३६
वेबसाइटddckhotang.gov.np

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २०११ को जनगणना अनुसार मंगलटारको ४४० घर धुरीमा कुल जनसङ्ख्या २,२७८ रहेको छ।[१]


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

KHOTANG KO MANGALTAR MANGALTAR