भुवनेश्वर कुमार (जन्म ५ फेब्रुअरी १९९०) एउटा भारतीय अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन् । उनी घरेलु क्रिकेट उत्तर प्रदेशबाट खेल्छन[१] तथा इन्डियन प्रीमियर लिगमा सनराइजर्स हैदराबादबाट खेल्ने गर्छन् । कुमार दायाँ हाते तीब्र गतिका स्विङ्ग बलर हुन् जो दुवै तिर बललाई स्विङ्ग गर्न सक्छन साथै उनी उपयोगी पुछारका ब्याट्सम्यान पनि हुन् । उनले आफुलाई पाकिस्तानका विरुद्ध ट्वान्टी२० क्रिकेटमा साबित गरेका थिए जसले उनलाई भारतीय क्रिकेट टिमको नियमित सदस्य बनायो ।

भुवनेश्वर कुमार
व्यक्तिगत जानकारी
नामभुवनेश्वर कुमार सिंह
जन्म (1990-02-05) ५ फेब्रुअरी १९९० (उमेर ३४)
मेरुत, उत्तर प्रदेश, भारत
उपनामभुवी
उचाई५ फिट १० इन्च (१.७८ मी)
ब्याटिङदायाँ हाते
बलिङदायाँ हाते तीब्र गति
भूमिकाबलर अलराउन्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २७५)२२ फेब्रुअरी २०१३ v अस्ट्रेलिया
अन्तिम टेस्ट१७ जुलाई २०१४ v इङ्ल्यान्ड
एदिअ पदार्पण (क्याप १९४)३० डिसेम्बर २०१२ v पाकिस्तान
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय५ सेप्टेम्बर २०१४ v इङ्ल्यान्ड
टि२०आई पदार्पण (क्याप ४५)२५ डिसेम्बर २०१२ v पाकिस्तान
अन्तिम टि२०आई६ अप्रिल २०१४ v श्रीलङ्का
घरेलु टोली जानकारी
वर्षटिम
२००७-हाल सम्मउत्तर प्रदेश
२००९-२०१०रोयल च्यालेंजर बेंगलोर
२०११-२०१३पुने वारियर्स
२०१४-हाल सम्मसनराइजर्स हैदराबाद
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआइ टि२०आइ एफसी
म्याच ११ ३९ ५२
कुल रन ३४३ १३६ १९४४
ब्याटिङ औसत २४.५० १०.४७ - २९.४५
१००/५० ०/३ ०/० ०/० १/११
सर्वोच्च स्कोर ६३* ३१ ६* १२८
कुल बल १६६१ १९३४ १८६ ९०५७
विकेट २८ ४२ ११ १५८
बलिङ औसत ३७.८८ ३६.०७ १७.५५ २६.६९
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट उ/छै उ/छै उ/छै
उत्कृष्ट बलिङ ६/८२ ४/८ ३/९ ६/७७
क्याच/स्टम्प ४/– १३/– १/- १०/–
स्रोत: क्रिकइन्फो, १२ फेब्रुअरी २०१४

कुमारको क्रिकेट जीवनमा एउटा रोचक तथ्य के छ भने उनले क्रिकेटको स्वरूप टेस्ट क्रिकेट, एकदिवसीय अन्तर्राष्ट्रिय तथा ट्वान्टी२० क्रिकेटमा लिएका आफ्नो सबै प्रथम विकेट बोल्ड रहेको छ ।

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्


अन्तर्राष्ट्रिय अवार्ड सम्पादन गर्नुहोस्

टेस्ट क्रिकेट सम्पादन गर्नुहोस्

म्यान अफ दि सिरिज अवार्ड सम्पादन गर्नुहोस्

क्र.सं. शृङ्खला Season म्याचको प्रदर्शन नतिजा
इङ्ल्यान्ड विरुद्ध भारत २०१४ २०१४ १७२.५-४५-५०६-१९ (२ वटा एक इनिङमा ५ विकेट)
२४७ रन (२ अर्ध शतक) ।(५ खेल)
  इङ्ल्यान्ड ले शृङ्खला ३-१ ले जित्यो ।[२]

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सम्पादन गर्नुहोस्

म्यान अफ दि सिरिज अवार्ड सम्पादन गर्नुहोस्

# शृङ्खला Season म्याचको प्रदर्शन नतिजा
वेस्ट इन्डिज त्रिकोणात्मक शृङ्खला २०१३ २०१३ १० विकेट; ११ रन ( ४ खेल)   भारत ले शृङ्खला जित्यो ।[३]

म्यान अफ दि म्याच अवार्ड सम्पादन गर्नुहोस्

क्र.सं. विरुद्ध स्थान मिति म्याचको प्रदर्शन नतिजा
  पाकिस्तान Edgbaston Cricket Ground, Birmingham १५ जुन २०१३ ८-२-१९-२; DNB   भारत ८ विकेटले विजयी (D/L)।[४]
  श्रीलङ्का Queen's Park Oval, Port of Spain ९ जुलाई २०१३ ६-१-८-४; DNB   भारत ८१ रनले विजयी (D/L)।[५]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Bhuvneshwar leads Central Zone fightback", ESPNcricinfo, १६ अक्टोबर २०१२, अन्तिम पहुँच १७ जुलाई २०१३ 
  2. "India tour of England, 2014", ESPNcricinfo, अन्तिम पहुँच १२ जुन २०१५ 
  3. "West Indies Tri-Nation Series, 2013", ESPNcricinfo, अन्तिम पहुँच १२ जुन २०१५ 
  4. "India vs. Pakistan, Edgbaston Cricket Ground, Birmingham, June 15, 2013" 
  5. "India vs. Sri Lanka, Queen's Park Oval, Port of Spain, July 9, 2013" 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्