भियतनाम महिला राष्ट्रिय फुटबल टोली

भियतनाम महिला राष्ट्रिय फुटबल टिमअन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा भियतनामको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो भियतनाम फुटबलको लागि शासकीय निकाय भियतनाम फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

भियतनाम
उपनाम(हरू)द गोल्डेन गल्ज
(भियतनामी: Những Cô Gái Vàng)
सङ्गठनभियतनाम फुटबल सङ्घ)
सङ्घएएफसी (एसिया)
उप-सङ्घदक्षिण- पुर्वी एसिया फुटबल सङ्घ (दक्षिण-एसिया)
प्रमुख प्रशिक्षकMai Đức Chung
कप्तानĐặng Thị Kiều Trinh
सर्वाधिक उपस्थितिĐoàn Thị Kim Chi
सर्वाधिक गोलकर्ताLưu Ngọc Mai
गृह रङ्गशालामाई दिन्ह राष्ट्रिय रङ्गशाला
फिफा कोडVIE
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता३६ वृद्धि(२८ सेप्टेम्बर २०१८)
उच्च वरीयता२८ (जुन २०१३)
निम्न वरीयता४३ (जुलाई – अक्टोबर २००३, अगस्ट १००४ – मार्च २००५, सेप्टेम्बर २००५)
पहिलो अन्तर्राष्ट्रिय
थाइल्यान्ड थाइल्याण्ड ३–२ भियतनाम भियतनाम
(जकर्ता, इन्डोनेसिया; ७ अक्टोबर १९९७)
ठूलो विजय
 भियतनाम १४–० माल्दिभ्स माल्दिभ्स
(हो चि मिन्ह, भियतनाम; ४ अक्टोबर २००४)
भियतनाम भियतनाम १४–० इन्डोनेसिया इन्डोनेसिया
(Vientiane, लाओस; २० अक्टोबर २०११)
 भियतनाम १४–० सिंगापुर सिङ्गापुर
(माण्डले, म्यानमार; २६ जुलाई २०१६)
ठूलो हार
उत्तर कोरिया उत्तर कोरिया १२–१ भियतनामभियतनाम
(ईलियो शहर, फिलिपिन्स; ९ नोभेम्बर १९९९)
अस्ट्रेलियाअस्ट्रेलिया ११–० भियतनामभियतनाम
(सिड्नी, अस्ट्रेलिया; २१ मे २०१५)
एएफसी महिला च्याम्पियनसिप
उपस्थिति७ (पहिलो खेल १९९९)
उत्कृष्ट नतिजा६ अौँ (२०१४)
एसियाली खेल
उपस्थिति६ (पहिलो खेल १९९८)
उत्कृष्ट नतिजाचौँथा (२०१४ एएफएफ महिला च्याम्पियनसिप)
एएफएफ महिला च्याम्पियनसिप
उपस्थिति९ (पहिलो खेल २००४)
उत्कृष्ट नतिजा Champions (२००६, २०१२)

[१]

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. Edson C. Tandoc Jr. (१३ अप्रिल २००५), "Tourism boost for Marikina", Philippine Daily Inquirer, अन्तिम पहुँच ११ जुन २०१२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्