राणा प्रधानमन्त्री भिम सम्शेरले उनकै सासनकालमा उनकै नाममा बनाउन लगाएको भिम अस्पताल भैरहवामा २५ सैयामा संचालित छ। यो अस्पताल रूपन्देही जिल्ला अस्पताल पनि हो।