भावना

ब्यक्तिले आफू भित्र केही प्रतिक्रिया महसूस गर्छ र भाव ब्यक्त गर्छ त्यही भाव भावना हो।

कुनै ब्यक्तिले जब आफू भित्र केही प्रतिक्रिया थापाँउछ, महसूस गर्छ र भाव ब्यक्त गर्छ त्यही भाव भावना हो। ब्यक्तिको भावहरू अनुहार माथि ब्यक्त हुन्छन्। भावना शरीर भित्रको रसायनिक प्रतिक्रिया हो। यो प्रतिक्रिया गर्न दिमागले सूचना पठाउँछ। रुन, हाँसनु, दु:खी हुनु, एक्लोपन, खुशी हुनु आदी भावनाका उदाहरण हुन।

भावनाहरू
भाव
भाव

हेर्नुहोस सम्पादन गर्नुहोस्