भारतीय सिपाही विद्रोहमा शाही नेपाली सेना
यस लेखमा अनेकौँ समस्याहरू छन्। कृपया यसमा सुधार गर्न सहयोग गर्नुहोस वा समस्याहरूको बारेमा लेखको वार्ता पृष्ठमा छलफल गर्नुहोस्। (कसरी र कहिले यी ढाँचा सन्देशहरू हटाउने सिक्नुहोस्।)
|
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
भारतीय सिपाही विद्रोह |
---|

भारतीयहरूले ब्रिटीस विरूद्ध स्वतन्त्रताको संघर्ष सुरू गरे । अङ्ग्रेजी सैनिक सेवामा जागीर गरी रहेका भारतीय सैनिकहरूले पनि त्यसमा साथ दिन थाले। सिपाही विद्रोह भारतको मेरठ केन्टोनमेन्टबाट सुरू भयो । ब्रिटीस साम्रज्यले नेपालसँग सहयोग माग्यो बाठा कमान्डर इन चिफ तथा प्रधानमन्त्री जंगबाहदुर आफै कर्णेल पहलमान सिंह बस्नेत, कर्णेल भैरव नरसिंह राणा १७००० सैनिकका साथ विद्रह समनका लागि सहभागी भए। ५००० विद्रोही मारिए गोरखपुर, जोमपुर, लखनउ, पिपर साहेबगंज, बेलवा तथा जलालपुरमा गरी ५०० समातिए, यो नेपाली सैनिक अभियानपछि नेपाल र ब्रिटेनको संबधमा यौटा नयाँ आयामा थपियो । १८ नोभेम्बर १९६० मा एक सहमतीपत्रमा हस्ताक्षर गरियो । नेपालसँग खुसी भएका ब्रटीसहरूले १८१६ को सुगौली सन्धी अनुसार नेपालले गुमाएको राप्ती देखि महाकाली नदी बिचको तराइ नेपालले फिर्ता पायो।
,,