भानु (देवकोटा विशेषाङ्क)

भानु प्रकाशन काठमाढौद्वारा २०२५ सालमा प्रकाशित भानु देवकोटा विशेषाङ्क नामक पुस्तकका प्रधान सम्पादक भवानीप्रसाद घिमिरे हुन् । यसमा देवकोटा सम्बन्धी विविध जानकारी पाइन्छ । [१]


सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. घिमिरे, भवानीप्रसाद (सं.२०२५), भानु (देवकोटा विशेषाङ्क)