भरतपुर उच्च माध्यमिक बिद्यालय

श्री भरतपुर उच्चमाध्यमिक विद्यालय
Bharatpur school.jpg
स्थापना विक्रम सम्बत २०२१ साल
प्रद्यानाध्यापक रामदत्त भट्ट
स्थान नेपाल चिपुर-२ भुल्कुडा, डडेल्धुरा, नेपाल
संबद्धता त्रिभुवन विश्वविद्यालय
विद्यार्थी ३२० जना
प्रकार सरकारी/स्वतन्त्र विद्यालय
आधिकारिक फेसबुक पेज

भरतपुर उच्चमाध्यमिक विद्यालय डडेलधुरा जिल्लाको चिपुर गाविस वडा नं.२ भुल्कुडामा अवस्थित छ । यो स्कुलको स्थापना विक्रम सम्बत २०२१ सालमा भएको थियो । कक्षा ३ सम्मको पढाईबाट आरम्भ गरिएको यो स्कुलमा हाल कक्षा १२ सम्मको अध्ययन गर्न सकिन्छ । यो स्कुलका प्रधानाध्यापक रामदत्त भट्ट हुनुहुन्छ।

कार्यरत शिक्षकसम्पादन

क्रम संख्या नामथर शैक्षिक योग्यता
तेज बहादुर चन्द एमइडि

(प्राचार्य)

सुरेन्द्र सिंह धामी एबिएस
कृष्ण राज पन्त एमइडी
अर्जुन देव भट्ट बिइडी (शास्त्री)
खेमराज बडू एमएबिइडी
कोषराज भट्ट बिइडी गणेश प्रसाद भट्ट बिइडी
नरेश प्रसाद भट्ट बिइडी
बिरदत्त भट बिइडी
१० रमेश राज पाठक एमइडी
११ सिता पाण्डेय आईइडी
१२ यसोदा पाण्डेय आईइडी
१३ तारा पाण्डेय आईइडी
१४ कृष्ण सिंह भाट लेखापाल
१५ नरेश दत्त भट्ट कार्यालय सहयोगी

स्कुल व्यवस्थापन समितीसम्पादन

यो स्कुलको व्यवस्थापन समिती मिति २०७३ श्रावण २८ गते पुनर्गठन भइ निम्न पदाधिकारी चयन गरिएका छन ।

क्रम संख्या नामथर पद
श्री लाल बहादुर पाण्डेय अध्यक्ष
श्री लोक बहादुर चन्द सदस्य
श्रीमती माधवी भट्ट सदस्य
श्रीमती हिरा अवस्थी सदस्य
श्रीमती ईश्वरी चन्द सदस्य
श्री मोहन सिंह भाट सदस्य
श्री खेमराज बडू शिक्षक प्रतिनिधि
श्री रामदत्त भट्ट सदस्य सचीव

संक्षिप्त इतिहाससम्पादन

सन्दर्भ सामग्रीसम्पादन

बाह्य कडीहरूसम्पादन