१६ शाताब्दीमा डच कलाकार मार्टिन भान हीम्सकर्कले बनाएको बेबीलोनको झुलन बगैंचा को चित्र

बेबीलोनको झुलन बगैंचा जसलाई सेमिरौमिसको झुलन बगैंचा पनि भनिन्छ ।[१] यो प्राचिन विश्वका सात आश्चर्यहरू मध्ये एक हो ।[२] यो बर्तमान इराकको हिल्लाह नजिक स्थित थियो । यस बगैंचाको निर्माण नबूचड्नेजार (अंग्रेजी:Nebuchadnezzar) दोश्रोले ईशा पुर्व ६०० मा गराएका थिए । प्राचीन किम्बदन्ती अनुसार यस बगैंचाको निर्माण राजा नबूचड्नेजारले आफ्नो स्वास्नीलाई प्रसन्न गर्नका लागि गरेका थिए ।[३] ईशा भन्दा २ शताब्दी पूर्व एउटा भूकम्पमा यो बगैंचा पूर्ण रुपमा नष्ट भएको थियो ।[४]



इतिहाससम्पादन

सन्दर्भ सूचीसम्पादन

  1. Cartwright M (जुलाई २०१८), "Hanging Gardens of Babylon", Ancient History Encyclopedia, अन्तिम पहुँच १५ सेप्टेम्बर २०१८ 
  2. Finkel, Irving (1988). "The Hanging Gardens of Babylon". In Clayton, Peter; Price, Martin. The Seven Wonders of the Ancient World. Routledge. pp. 38 ff.. ISBN 0-415-05036-7. https://books.google.com/books?id=vGhbJzigPBwC&pg=PA38. 
  3. Stephanie Dalley (१९९३), "Ancient Mesopotamian Gardens and the Identification of the Hanging Gardens of Babylon Resolved", Garden History 21: 7, जेएसटिओआर 1587050 
  4. Foster, Karen Polinger (२००४), "The Hanging Gardens of Nineveh", Iraq 66: 207, आइएसएसएन 0021-0889, डिओआई:10.2307/4200575 

बाह्य लिङ्कहरूसम्पादन