बुरूण्डी (pronounced /bəˈɹʊndɨ/), आधिकारिक नाम गणतन्त्र बुरूण्डी (Kirundi: Republika y'u Burundi, [buˈɾundi]; फ्रान्सेली: République du Burundi, [byˈʁyndi]) अफ्रिका महादेशमा अवस्थित भू-परिवेष्ठित राष्ट्र हो । यसको उत्तरमा रुवान्डा, पूर्व तथा दक्षिणमा तान्जानिया छ । पश्चिममा तान्गान्यिका ताल र प्रजातान्त्रिक गणतन्त्र छ । यो अफ्रिका महादेशको पूर्वी क्षेत्रमा छ ।

गणतन्त्र बुरूण्डी

Republika y'u Burundi  (Kirundi)
République du Burundi  (French)
बुरूण्डीको झण्डा
झण्डा
बुरूण्डीको निशाना छाप
निशाना छाप
आदर्श वाक्य: "Ubumwe, Ibikorwa, Iterambere"  (Kirundi)
"Unité, Travail, Progrès"  (French)
"Unity, Work, Progress" 1
राष्ट्रिय गान: Burundi bwacu
(हाम्रो बुरूण्डी)
उल्लेखित नक्सा  बुरूण्डी  (dark green) Africaमा  (grey)  —  [Legend]
उल्लेखित नक्सा  बुरूण्डी  (dark green)

Africaमा  (grey)  —  [Legend]

राजधानी
र सबैभन्दा ठूलो सहर
बुजुम्बुरा
आधिकारिक भाषाहरूकिरुण्डी
फ्रेन्च
Vehicular languagesकिरुण्डी
स्वाहिली
जातिगत समूहहरू
85% Hutu
14% Tutsi
1% Twa
~3,000 Europeans
~2,000 South Asians
रैथाने(हरू)बुरूण्डीयन
सरकारगणतन्त्र
• President
Pierre Nkurunziza
Terence Sinunguruza
Gervais Rufyikiri
व्यवस्थापिकाParliament
Senate
National Assembly
Status
1945–1962
• Independence
1 July 1962
• Republic
1 July 1966
क्षेत्रफल
• जम्मा
२७,८३४ किमी (१०,७४७ वर्ग माइल) (145th)
• पानी (%)
7.8
जनसङ्ख्या
• 2012 अनुमानित
8,749,000[१] (89th)
• 2008 जनगणना
8,053,574[२]
• घनत्व
३१४.३ /किमी2 (८१४.० /वर्ग माइल) (45th)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)2011 लगत
• जम्मा
$5.184 billion[३]
• प्रति व्यक्ति
$614[३]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)2011 लगत
• जम्मा
$2.356 billion[३]
• प्रति व्यक्ति
$279[३]
गिनी (1998)42.4[४]
त्रुटि: अमान्य गिनी मान
मानव विकास सूचकाङ्क (2010)वृद्धि 0.282
त्रुटि: अमान्य एचडिआई मान · 166th
मुद्राBurundi franc (FBu) (BIF)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+2 (CAT)
• ग्रीष्मकालिन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+2 (not observed)
सडक प्रयोगright
टेलिफोन कोड257
इन्टरनेट डोमेन.bi
  1. Before 1966, "Ganza Sabwa".
  2. Estimate is based on regression; other PPP figures are extrapolated from the latest International Comparison Program for benchmark estimates.

यो देश सन् १९६२ जुलाई १मा स्वतन्त्र भएको हो । त्यसअघि यो देशमा बेल्जियमले शासन गर्दै आएको थियो ।

बुरूण्डीको क्षेत्रफल २७ हजार ८ सय ३४ वर्ग किलोमिटर छ । यो देश अफ्रिका महादेशका साना देशहरूमध्येको एक हो । बुरूण्डीको राजधानी बुजुम्बुरा हो । बुरूण्डीको जनसङ्ख्या ६३ लाख ७० हजार ६ सय ९ छ । त्यहाँका कूल वासिन्दामध्ये ८५ प्रतिशत हुतु जातिका छन् । १४ प्रतिशत तुत्सी छन् भने एक प्रतिशत त्वा जातिका बस्छन ।

यहाँको मुद्रालाई बुरुन्डी फ्रांक भनिन्छ । यहाँबाट कफि, चिया, कपास जस्ता वस्तु अन्य देशमा पठाइन्छ । यहाँ रूण्डी, फ्रेन्चस्वाहिली भाषा बोलिन्छ ।

जनसङ्ख्यासम्पादन

इतिहाससम्पादन

भूगोलसम्पादन

राज्यनीतिसम्पादन

अर्थतन्त्रसम्पादन

धर्मसम्पादन

जीवनशैलीसम्पादन

अरु सम्बन्धित विषयहरूसम्पादन

सन्दर्भ सूचीसम्पादन

  1. World Population Prospects, the 2010 Revision
  2. 3rd general census (2008)
  3. ३.० ३.१ ३.२ ३.३ "Burundi", International Monetary Fund, अन्तिम पहुँच अप्रिल १८, २०१२ 
  4. "Distribution of family income – Gini index", The World Factbook, CIA, अन्तिम पहुँच सेप्टेम्बर १, २००९ 

बाहिरी लिङ्कहरूसम्पादन