बास्क विकिपिडिया (Euskarazko Wikipedia [१] वा बास्कमा Euskal विकिपिडिया) विकिपिडियाको बास्क भाषा संस्करण हो। डिसेम्बर, २००१ मा शुरू गरिएको भए पनि [२] यसको मुख्य पृष्ठ नोभेम्बर २००३ मा सिर्जना गरिएको थियो । अगस्ट १९ २०१० मा यसले ५८,१२४ लेखको कोशेढुङ्गा पार गर्‍यो र ४५ औँ ठूलो विकिपिडिया बन्यो। [३] २०१९ जुलाईसम्म यसमा २६२ सक्रिय योगदानकर्ताहरू थिए, जसमध्ये १२ प्रबन्धकहरू छन्, यसमा करिब ३,३७,००० लेखहरू छन्। [४] [५] [६]

Favicon of Wikipedia बास्क विकिपिडिया
बास्क विकिपिडिया, जुन २६, २०१६
साइटको प्रकार
इन्टरनेट विश्वकोष परियोजना
उपलब्ध भाषाबास्क
मालिकविकिमिडिया फाउन्डेसन
युआरएलईयु.विकिपिडिया.ओर्ग
व्यवसायिकहैन
दर्ताऐच्छिक
चालु भएको मितिडिसेम्बर ६, २००१; २२ वर्ष पहिले (२००१-१२-06)

अगस्त २००७ को अन्तरवार्तामा, विकिपिडियाका सह-संस्थापक, जिम्मी वेल्सले बास्क विकिपिडियालाई साना भाषाहरूमा विकिपिडिया आवश्यक छ भन्ने तर्कमा लागि उदाहरणको रूपमा प्रयोग गरे।

जनवरी २५, २००८ मा बास्क विकिपिडियालाई अर्गिया सरिया पत्रिकाले इन्टरनेटको कोटीमा सम्मान प्रदान गरेको थियो। [७] [८] [९]

तथ्याङ्क सम्पादन गर्नुहोस्

फेब्रुअरी २०१२ सम्म, बास्क विकिपिडियामा १,००,००० भन्दा बढी लेखहरू छन् समग्रमा छैठौँ स्थानमा छ, यस भाषा बोल्ने भाषीको आधारमा यो दोस्रो विकिपिडिया हो। [१०] तथ्याङ्क ethnologue को ६६५,८०० भाषीको आधारमा निर्माण गरिएको हो।

प्रति दिन नयाँ लेखहरू सम्पादन गर्नुहोस्

  • नोभेम्बर ८ २०१०: ४५६ लेखहरू
  • डिसेम्बर २० २००९: २३९ लेखहरू
  • अक्टोबर ८ २००९: २१९ लेखहरू
  • अगस्ट ३०, २००९: १४१ लेखहरू
  • अक्टोबर ७ २००९: १३४ लेखहरू
  • अक्टोबर ११, २००९: १२५ लेखहरू
  • अक्टोबर, २००९: ११८ लेखहरू
  • अक्टोबर १३ २००९: ११५ लेखहरू

चित्र दीर्धा सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Idoia Etxeberria (अप्रिल २४, २००८), "Jakintza eta auzolana", Berria, मूलबाट जुलाई १६, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १०, २००९  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी २७, २०१२ मिति
  2. Multilingual monthly statistics
  3. List of Wikipedias - Meta
  4. Basque Wikipedia´s statistics
  5. बस्क विकिपिडियाको तथ्याङ्क
  6. बास्क विकिपिडियाको ग्राफिक्स
  7. "Imanol Murua Uria Berriako kazetariak jaso du prentsa idatziko Argia saria", Berria, जनवरी २६, २००८, मूलबाट जुलाई २२, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १०, २००९  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) = Archive.today अभिलेखिकरण जुलाई २२, २०१२ मिति
  8. Sara Santos (जनवरी २६, २००८), "Argia astekariak 2008. urteko bere sariak banatu zituen", Deia, मूलबाट अक्टोबर ९, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १०, २००९  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर ९, २०११ मिति
  9. Rebeka Calvo (जनवरी २६, २००८), "Euskaraz bizi eta sortzen dugun komunitatea gaude gaur hemen", Gara, अन्तिम पहुँच अक्टोबर १०, २००९  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी २२, २०१२ मिति
  10. http://meta.wikimedia.org/wiki/List_of_Wikipedias_by_speakers_per_article List of Wikipedias by speakers per article