बागीश्वरी उच्च माध्यमिक विद्यालय

बागीश्वरी उच्च माध्यमिक विद्यालय भक्तपुर जिल्लाको वडा नम्बर १, च्याम्हासिंहमा अवस्थित छ। यसको स्थापना विक्रम संबत् २०१५ सालमा भएको हो।[१] यो सामुदायिक विद्यालयहरूमा उत्कृष्ट रहन सफल भएको विद्यालय हो।

बागीश्वरी उच्च माध्यमिक विद्यालय
चित्र:बागीश्वरी उच्च माध्यमिक विद्यालय.jpg
बागीश्वरी उच्च माध्यमिक विद्यालय
स्थान
भक्तपुर

जानकारी
प्रकारसामुदायिक
स्थापना२०१५
विद्यालय जिल्लाभक्तपुर जिल्ला

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "परिचय", बागीश्वरी उच्च माध्यमिक विद्यालय, अन्तिम पहुँच २९ मार्च २०१६ 

बाह्य कडीहरूसम्पादन

http://bagiswori.com/