बाँके ३ (निर्वाचन क्षेत्र)

बाँके ३ नेपालको बाँके जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

बाँके ३
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबाँके जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली कांग्रेस
सांसदकिशोरसिंह राठोर
लुम्बिनी प्रदेश
सांसद
३(क)
इन्द्रप्रसाद खरेल (नेकपा (माओवादी केन्द्र))
लुम्बिनी प्रदेश
सांसद
३(ख)
बाबुराम गौतम (नेकपा (एमाले))

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

बाँके ३ संसदीय निर्वाचन क्षेत्रमा सम्पूर्ण वैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, र नेपालगञ्ज उपमहानगरपालिकाको ७ र १७ वडा समावेश छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बाँके ३ (क)
  • बाँके ३ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ कृष्णसिंह परियार नेपाली काङ्ग्रेस
२०५१ फतेहसिंह थारू राष्ट्रिय प्रजातन्त्र पार्टी
२०५४ राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)
२०५६ कैलाशनाथ काशौधन नेपाली काङ्ग्रेस
२०६४ सर्वदेवप्रसाद ओझा मधेसी जनअधिकार फोरम, नेपाल
२०६५ नेपाल लोकतान्त्रिक फोरम
२०७० सुशील कोइराला नेपाली काङ्ग्रेस
२०७४ नन्दलाल रोका क्षेत्री नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
भदौ २०७६ सङ्घीय समाजवादी फोरम, नेपाल

प्रदेश सभा सम्पादन गर्नुहोस्

३(क) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ इन्द्रप्रसाद खरेल नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

३(ख) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ बाबुराम गौतम नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्