बहामस राष्ट्रिय फुटबल टोली

बहामस राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा बहामसको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो बहामस फुटबलको लागि शासकीय निकाय बहामस फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

बहामस
उपनाम(हरू)बहामियन स्लेयर्स
द बहा बोइज
सङ्गठनबहामस फुटबल सङ्घ
सङ्घउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका)
उप-सङ्घक्यारिबियन फुटबल सङ्घ
प्रमुख प्रशिक्षकडायोन गोडेट
सर्वाधिक उपस्थितिDwayne Whylly, Gavin Christie (१४)
सर्वाधिक गोलकर्ताLesly St. Fleur (६)
गृह रङ्गशालाथोमस रोबिनसन रङ्गशाला
फिफा कोडBAH
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता२१० ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता१३८ (सेप्टेम्बर २००६)
निम्न वरीयता२१० (सेप्टेम्बर २०१८)
पहिलो अन्तर्राष्ट्रिय
 पोर्तो रिको ३–० बहामस 
(पानामा शहर, पानामा; १ मार्च १९७०)
ठूलो विजय
 बहामस ६–० तुर्क तथा काइकोस टापु 
(नासाउ, बहामस; ९ जुलाई २०११)
ठूलो हार
 मेक्सिको १३–० बहामस 
(तोलुका, मेक्सिको; २८ अप्रिल १९८७)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्