स्वर्गीय कप्तान बहादुर सिंह बराल (१५ अप्रिल १८९२ – १६ अक्टोबर १९६२) नेपालको राष्ट्रिय कवि थिएँ।[१][२] उनी ब्रिटिस-ईन्डियन सेनाको प्रथम गोरखा राइफल्समा सेनानी थिएँ।[३] उनले बरालको आँसु नामक संरचना गरेका थिएँ। उक्त कवितामा धर्म, राष्ट्रियता, समानता, बहादुरी र समाज कल्याणको भावना छ।

मेजर सर्वजित सिंह बरालका पुत्रका रूपमा उनको जन्म नवलपरासी जिल्लाको चुली बोझा, देवचुलीमा भएको थियो। प्रथम गोरखा फौजको दोस्रो बटालियनबाट द्वितीय विश्व युद्धमा भाग लिएका थिएँ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Madhyakalin Kabyik Kriti..." [dead link]
  2. K. V. Singh Political profiles of modern India 2005 p335 "Durga Malla had drawn inspiration from the poet and social reformer Subedar-Major Bahadur Singh Baral and the musician and playwright Mitra Sen Thapa."
  3. "The Khukri Chronicles", Outlook India