बनियाटोल

झापा जिल्लामा रहेको गाउँ

बनियाटोल[१][२]पूर्व-दक्षिण नेपालको झापा जिल्लामा रहेको कोहवरा गा.वि.स.मा पर्दछ। बनियाटोल कोहवरा गा.वि.स.को विकसित गाउँमध्येको एक हो।[१]सन् २०११को अनुमान अनुसार, यस गाउँमा लगभग १०० जना बसोबास गर्दथे।[३]

बनियाटोल
आरतीनगर
गाउँ
आदर्श वाक्य: 
अब विकासतर्फ लागौँ
देश नेपाल
अञ्चलमेची अञ्चल
जिल्लाझापा जिल्ला
गाउँ विकास समितिकोहवरा
जनसङ्ख्या
 (२०११)
 • जम्मालगभग १००
 • प्रमुख जातजाति
ब्राह्मणक्षत्री
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत०२३

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ कोहवरा
  2. Central Bureau of Statistics of Nepal: Major Highlights. वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-१७ मिति
  3. "Nepal Census 2001", Nepal's Village Development Committees, डिजिटल हिमालय, अन्तिम पहुँच २४ नोभेम्बर २००८