मुख्य सूची खोल्नुहोस्

फ्राँस्वा होलान्द

फ्रान्सेली गणतन्त्रको २४ औँ राष्ट्रपति

फ्राँस्वा होलान्द François Gérard Georges Nicolas Hollande (फ्रेञ्च: [fʁɑ̃swa ɔlɑ̃d] ( ); born 12 August 1954)  एक फ्रेन्च राजनीतिज्ञ हुन् । उनले फ्रान्सको रास्ट्रपति को रुपमा २०१२ देखि २०१७ सम्म सेवा गरे। यस भन्दा अघि १९९७ देखि २००८ सम्म  उनी समाजवादी पार्टीको प्रथम सचिव तुल नगरको नगरप्रमुखको रुपमा २००१ देखि २००८ सम्म काम गरे ।

François Hollande
फ्राँस्वा होलान्द

कार्य काल
15 May 2012 – 14 May 2017
प्रधान मंत्री Jean-Marc Ayrault
Manuel Valls
Bernard Cazeneuve
पूर्ववर्ती निकोलस सार्कोजी
उत्तरावर्ती एमानुएल म्याक्रोन

जन्म (१९५४-०८-१२) १२ अगस्ट १९५४ (उमेर ६५)
Rouen, फ्रान्स
राजनीतिक पार्टी समाजवादी पार्टी फ्रान्स
हस्ताक्षर François Hollande signature.svg