फ्रम द म्याङ्गो ट्री एन्ड अदर फल्क टेल्स फ्रम नेपाल
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
'फ्रम द म्याङ्गो ट्री एन्ड अदर फल्क टेल्स फ्रम नेपाल पुस्तक नेपाली लॊककथाको संगालो हो । विदेशी पाठकहरूको लागि कविताराम श्रेष्ठ द्वारा तयार गरिएको यो पुस्तकको सम्पादक अमेरिकाबासी सराह लेमस्टिन हुनुहुन्छ १९९७ मा अमेरिका कोलोराडोबाट प्रकाशित यो पुस्तक त्यहाँका प्राथमिक र माध्यमिक तहका विद्यार्थी तथा शिक्षकहरूको लागि अतिरिक्त पाठ्यपुस्तकको रूपमा स्वीकृत छ ।
सामग्री विवरणसम्पादन
Hardcover: १२१ pages Publisher: Libraries Unlimited Inc (१५ Jan १९९७) Language: English ISBN-१०: १५६३०८३७८७ ISBN-१३: ९७८-१५६३०८३७८५ Product Dimensions: १८.१ x २६.३ cm Average Customer Review: Be the first to review this item Amazon Bestsellers Rank: १,६४३,५५४ in Books