फ्यान (चलचित्र)

भारतीय चलचित्र

फ्यान एक भारतीय बलीवुड फिल्म हो जसको निर्देशन मनीष शर्मा ले गरेका हुन् । यसमा मुख्य पात्रका रूपमा शाहरूख खानवाणी कपूर रहेका छन् । यसको निर्माण आदित्य चोपडा ले गरेका हुन् ।[१][२]

फ्यान
Fan Poster.jpg
निर्देशकमनीष शर्मा
निर्माताआदित्य चोपड़ा
पटकथाहबीब फाइसल
कथाहबीब फाइसल
मनीष शर्मा
आदित्य चोपड़ा
कलाकारशाहरूख खान
सङ्गीतए॰ आर॰ रहमान
छायाङ्कनमनु आनंद
सम्पादकनम्रता राव
उत्पादन
कम्पनी
यश राज फिल्म्स
वितरकयश राज फिल्म्स
प्रदर्शन मिति
  • १५ अप्रिल २०१६ (2016-04-15)
देशभारत
भाषाहिन्दी
लगानी८५० मिलियन (युएस$१२ मिलियन)
कमाइ१.८८ बिलियन (युएस$२६ मिलियन)

कलाकारहरूसम्पादन

गीतसम्पादन

  1. जब्रा फ्यान

यो पनि हेर्नुहोस्सम्पादन

बाह्य लिङ्कहरूसम्पादन

इन्टरनेट चलचित्र डेटाबेसमा फ्यान

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Shahrukh Khan begins work on "FAN"", द टाइम्स ऑफ़ इण्डिया , २५ मार्च २०१४, अन्तिम पहुँच १९ अगस्ट २०१४ 
  2. "Shah Rukh Khan relives his 'Fauji' days while shooting for upcoming film 'Fan'", Daily News and Analysis, १७ मे २०१४, अन्तिम पहुँच १९ अगस्ट २०१४