फुलबारी उच्च मा.वि. चकचकी ६


फूलबारी उच्च मा.वि. झापा जिल्लाको चकचकी गविस वडा नं. ६ मा अवस्थित छ । यसको स्थापना २००७ सालमा भएको हो । यस उच्च मा.वि.मा कक्षा १ देखि १२ सम्म अध्ययन अध्यपन हुने गरेको छ । [१]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. विष्ट, उद्धव (२०७१), झापा जिल्लाका विद्याहरूको परिचय, झापा : जिल्ला शिक्षा कार्यालय ।

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन