फिरफिरे बुद्धिसागरद्वारा लेखिएको उपन्यास हो। यो उपन्यास उनको दोस्रो उपन्यास हो । सङ्ग्रहमा नेपाली समाजमा घट्ने गरेका विविध घटनालाई बाँसबारीसंग जोडेर देखाउन खोजिएको छ। दुई बालसखा पवन र बसन्तको प्रयोग गरेर कथाकारले प्रेमलाई दर्शाएका छन। उनीहरू बिचको प्रेम, प्रेम गराउने कारक, प्रेमले निम्त्याएको परिस्थिति र जीवनमा प्रेमको महत्त्वलाई सरल रूपमा बुझाएको छ।

विषय वस्तु सम्पादन गर्नुहोस्

क्षेत्र सम्पादन गर्नुहोस्

लेखकका बारे सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्