नेपाली कथानक चलचित्र फिक्का निर्देशक जनक खड्काद्वारा निर्देशित दौश्रो चलचित्र हो। यस चलचित्रमा एनआरएन जापानका अजय सुनार, शर्मीला नेपाल, राष्ट्रिय खेलाडी दुर्गाराज पाण्डे, संचारकर्मी राधीका घिमीरे आदिको अभिनय रहेको छ।