प्राचिन विश्वका सात आश्चर्यहरू

"'विश्वको प्राचिन सात आश्चर्य'" प्राचिन उच्च वास्तुकलाको नामुना रहेको थियो । यो सुची हेलेनिक (यूनानी) समुदायमा बढी प्रसिद्ध रहेको थियो । तर यो सूची मात्रै भूमध्यसागरको वर-परको उत्कृष्ट नमुनालाई ध्यानमा राखेर बनाइएको थियो ।


सन्दर्भ सूचीसम्पादन

बाह्य लिङ्कहरूसम्पादन