Volunteeraidnepal जी, तपाईँले शुरु गर्नुभएको पृष्ठ Volunteeringnepal नेपाली विकिपीडियामा राख्नको लागि - एक त पृष्ठको नाम र यसका विषयवस्तु नेपाली भाषामा भएन, अर्को यो एउटा सँस्थाको विज्ञापनको रुपमा छ। कृपया यसलाई सच्च्याउनु होला। -शङ्कर १३:०६, ३० अक्टोबर २००८ (UTC)