प्रयोगकर्ता वार्ता:Shahi

विकिपिडियामा स्वागत छ!

सम्पादन गर्नुहोस्
नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

  सुरुवात

  सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!--Ganesh Paudel १०:१७, २९ अगस्त २०१० (UTC)

नेपाली विकिपीडियामा तपाईंलाई स्वागत छ। सुझावको लागि धन्यवाद। यो एक खुला विश्वकोष भएको हुनाले तपाईंले पनि ठकुरीको बारेमा आफूलाई थाहा भएको कुरा लेख्न सक्नु हुन्छ। यदि तपाईले लेख थाल्न चाहेको खण्डमा लेख पृष्ठ प्रयोग गर्नुहोस भने सुझाव दिनको लागि लेखसंगैको वार्तालाप पृष्ठ प्रयोग गर्नुहोला। यो विकिपीडिया सम्बन्धि तपाईंको जिज्ञासा, प्रश्न वा सुझावहरु राख्न परेमा (यो विकिपीडियाको) एड्मिनिस्ट्रेटरको वार्तालाप पृष्ठमा परिवर्तन गर्नु होला। अहिले यहाँ ३ जना एड्मिनिस्ट्रेटर (इन्दिवरजी, राजेशजी तथा म) छन्। तपाईंको यो विकिपीडिया तथा नेपाली भाषा प्रतिको सहयोग जारी रहनेछ भन्ने आशा गर्दछु। धन्यवाद।--युकेश 16:51, 12 फेब्रुअरी 2007 (UTC)

"Shahi"को प्रयोगकर्ता पृष्ठमा फर्कनुहोस्।