गाइडो भान रोस्सम सम्पादन गर्नुहोस्


 
Guido van Rossum OSCON 2006

गाइडो भान रोस्सम (Guido Van Rossum) को जन्म ३१ ज्यानुयरी १९५६ मा भएको हो। उनी एक डट्च कम्प्युटर प्रोग्रामर (Dutch Computer Programmer) हुन्, जो पाइथन प्रोग्रामिङ भाषा (Python Programming Language) को विकासकर्ताका रुपमा विश्व प्रसिद्ध हुनुहुन्छ। भान रोस्समलाई पाइथन सामुदायमा "जीवनका लागि उदार तानाशाह" (Benevolent Dictator for Life) का रुपमा पनि चिनिन्छ।

"Sajjanbh/प्रयोगस्थल"को प्रयोगकर्ता पृष्ठमा फर्कनुहोस्।