लामिछानेजी (तपाईंको नामको नेपालीमा उल्था गर्दा हुनसक्ने अनुमान!), नेपाली विकिपीडियामा तपाईंलाई स्वागत छ। यो विकिपीडिया सम्बन्धि तपाईंको जिज्ञासा, प्रश्न वा सुझावहरु राख्न परेमा (यो विकिपीडियाको) एड्मिनिस्ट्रेटरको वार्तालाप पृष्ठमा परिवर्तन गर्नु होला। अहिले यहाँ ३ जना एड्मिनिस्ट्रेटर (इन्दिवरजी, राजेशजी तथा म) छन्। अंग्रेजीमा जस्तै तपाईंको नेपाली विकिपीडियामा पनि नेपाल सम्बन्धित योगदान रहन्छ भन्ने आशा गरिएको छ। तपाईंको यो विकिपीडिया तथा नेपाली भाषा प्रतिको सहयोग जारी रहनेछ भन्ने आशा गर्दछु। धन्यवाद।--युकेश 15:38, 7 फेब्रुअरी 2007 (UTC)

तपाईको खाताको नाम परिवर्तन हुनेछ सम्पादन गर्नुहोस्

०३:५५, १८ मार्च २०१५ (युटिसी(UTC))

नाम परिवर्तन सम्बन्धि सम्पादन गर्नुहोस्

१०:०१, १९ अप्रिल २०१५ (युटिसी(UTC))