Dbupendra
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ।
धन्यवाद! |
- वार्ता ०३:३७, ७ सेप्टेम्बर २०१९ (युटिसी(UTC))
यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।
लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।
विकिपिडियाबाट शीघ्र हटाउन अनुरोध गर्दै संकल्प (हिन्दु संस्कार) "संकल्प (हिन्दु संस्कार"मा एउटा चिनो राखिएको छ। यो शीघ्र मेट्नुपर्ने मापदण्डको खण्ड सा१ अन्तर्गत गरिएको छ, किनकि पृष्ठमा कुनै अर्थपूर्ण सामग्री वा ईतिहास छैन, र पाठ असुरक्षित तथा असंगत छ। यदि तपाईँले सृजना गर्नुभएको पृष्ठ परीक्षण थियो भने, कृपया तपाईँले गर्न चाहनुहुने कुनै अन्य परीक्षण प्रयोगहरूको लागि प्रयोगस्थल प्रयोग गर्नुहोला।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। Saroj Uprety (कुरा गर्ने) १७:०४, ७ नोभेम्बर २०२० (नेपाली समय)
why Dbupendra (कुरा गर्ने) २०:४४, ७ नोभेम्बर २०२० (नेपाली समय)
कृपया विकिपिडियामा अनुपयुक्त, प्रयोगकर्ता:Saroj Uprety, जस्ता पृष्ठहरू सृजना नगर्नुहोला। त्यसो गर्नुलाई बर्बरता मानिन्छ र प्रतिबन्धित छ। यदि तपाईँ परीक्षण गर्न चाहानुहुन्छ भने कृपया प्रयोगस्थल प्रयोग गर्नुहोला। शीघ्र मेट्नुपर्ने मापदण्डको खण्ड सा३ अन्तर्गत, पृष्ठ मेटाउनका लागि नामाङ्कन गरिएको छ। दोहोर्याइएको बर्बरताको परिणाम सम्पादन अधिकारमा निषेधित हुनसक्छ।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। Saroj Uprety (कुरा गर्ने) २१:०४, ७ नोभेम्बर २०२० (नेपाली समय)