प्रदीप बस्याल (जन्म २०४७), बालपत्रकार एवं लेखक, नेपालको राजधानी काठमाडौंमा रहि अध्ययन गर्छन् । नवलपरासी जिल्लाको सदरमुकाम परासीमा जन्मेका प्रदीप रुपन्देही जिल्लाको करहिया गाउँ विकास समिति ९, मनिग्राम़को रमाइलो गाउँमा हुर्केका हुन् । परासीकै सयपत्री माध्यमिक विद्यालयबाट स्कुले शिक्षा पूरा गरेका हुन् । मनिग्राम़,सुनवल,परासी र काठमाडौंमा पढेका उनी नवलपरासीबाट प्रकासित हुने 'उषा' बाल पत्रिकाका सम्पादक पनि भएका हुन् । उनका बाबु खगेन्द्रप्रसाद बस्याल नेपालका नामुद गजलकार हुन् । प्रदीपले भोजपुरी र नेपाली नाटकमा अभिनय पनि गरेका छन् । प्रदीपका पिता खगेन्द्रप्रसाद र माता रेनुका बस्याल हुनुहुन्छ । उनका एक बहिनी, र दुइ दिदी छन् । उनी काठमाडौंको हिमालयन व्हवाहिटहाउस कलेजमा भौतिक बिज्ञान अध्ययन गर्छन् ।

बाल समूहमा प्रदीप सम्पादन गर्नुहोस्

प्रदीप बस्याल नवलपरासी जिल्लामा रहेर बाल बाल समूहमार्फत बाल अधिकारको सम्बन्धमा आफ्नो योगदान दिएका हुन्

केहि सुझावहरु सम्पादन गर्नुहोस्

Basyal kancho, विकिपीडियामा यहाँको योगदानको लागि धेरै धेरै धन्यवाद्! यहाँलाई विकिपीडियामा स्वागत छ! तपाईं बालपत्रकार एवं लेखक पनि भएकोले नेपाली विकिपीडियालाई तपाईंजस्ता व्यक्तिको निकै खाँचो छ। कृपया तपाईंलाई फुर्सद भएको बेला एकपटक तलका लेखहरु हेर्नुहोला (हेरिसक्नुभएको भए त झन् राम्रो भयो):

अनि वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला; यसले लेखामा स्वतः तपाईंको नाम र मिति लेखिदिन्छ। यदि तपाईंलाई केहि सहयोग चाहिएमा, प्रश्न सोध्ने ठाउँ हेर्नुहोला, मलाई मेरो वार्तालाप पृष्ठमा सोध्नुहोला, अथवा आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नुहोला त्यसपछि कसैले तपाईंको प्रश्नको उत्तर दिनेछ। यहाँलाई फेरि पनि स्वागत!  --शंकर ०८:२३, २५ मे २००८ (UTC)