सुर्खेत जिल्लाको पुर्विक्षेत्रका आठ वटा गा.वि.स.को क्षेत्र जस्लाई सिम्ता क्षेत्र भनिन्छ जुन पुरानो दैलेख जिल्लाको एक हिस्सा हो । जुन क्षेत्र लाई सिङगारु नाचको उदगम ठाऊँ

भनिन्छ।

ढाँचा:सिम्ता(SIMTA)क्षेत्रमा पर्ने गा .वि.हरु

१.आग्रिगाउँ

२.काफलकोट ३.काप्रिचौर

४.खानीखोला 

५.घोरेटा ६.डाँडाखाली

७.बजेडीचौर

८.राकम हुन।

ढाँचा:सिम्ता नाम रहनुको कारण

१. यस क्षेत्रमा कोणधारी बिरुवा सल्ला बढी भएकाले सल्लाको फल जसलाई "सिम्टा"भनिन्छ त्यसकारण सिम्टा हुने ठाँऊ भन्दै जादाँ सिम्ता नाम रहयो ।

{{ सिम्ता क्षेत्रका पर्यटकिय स्थानहरु} }

१.भोटेचुली; सुर्खेत जिल्लको अग्लो पहाड हो।यस ठाँऊ बाट सुर्खेत जिल्लाका सम्पुर्ण ठाँऊ र सिम्ता क्षेत्र प्रष्ट रुपमा देखिन्छ। २.कोटको थुम्को;यो सिम्ता क्षेत्रको बजेडी गा.वि.स. मा पर्छ। ३.सिम्ता गेट; यो सिम्ता क्षेत्र को खानीखोला गा.वि.स. वडा नं.७र८मा अवस्थित छ। ४.दुनि झरना: ५.शिव मन्दिर

६.सिम्ता उपत्यका (भुपाल खत्री पशुनाउँला खानीखोला सिम्ता सुर्खेत)

यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।

यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्