स्वागतम्!

नमस्कार्, 118.102.184.46, यहाँलाई विकिपीडियामा स्वागत छ! यहाँको योगदानको लागि धेरै धन्यवाद। मलाई विश्वास छ तपाईंलाई यो ठाउँ पक्कै पनि मन पर्नेछ र तपाई यहाँ रमाउनुहुनेछ। नव आगन्तुकहरुले एकपटक तलका लेखहरु हेर्नुहोला:

मलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नुहुनेछ! कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला; यसले लेखामा स्वतः तपाईंको नाम र मिति लेखिदिन्छ। यदि तपाईंलाई केहि सहयोग चाहिएमा, प्रश्न सोध्ने ठाउँ हेर्नुहोला, मलाई मेरो वार्तालाप पृष्ठमा सोध्नुहोला, अथवा आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नुहोला त्यसपछि कसैले तपाईंको प्रश्नको उत्तर दिनेछ। यहाँलाई फेरि पनि स्वागत! 

धन्यवाद! यो IP address मेरो हो मेरो पुरानो खाता Rameshtiको नामले थियो उक्त खातामा मलाई प्रवेश गरेर नयाँ पृष्ठको शृजना गर्न र पृष्ठको परिवर्तन गर्न मिल्दैनथ्यो त्यसैले म नयाँ पृष्ठको सम्पादन र पृष्ठ परिवर्तन गर्दा प्रवेश नगरेर नै गर्थेँ त्यसमा मेरो IP address पृष्ठ लेखन इतिहाँसमा आउँथ्यो। त्यस कारण मैले नयाँ खाता राम प्रसाद जोशीको नामले खोलेको छु।

  • धन्यवाद!

--आर॰पी॰जोशी १६:०९, ८ मे २०१० (UTC)

क्रिपया जवफ पाउ सम्पादन गर्नुहोस्

यस मा राखेको लेख पछि हेर्न के गर्नु पर्छ ?र यक पटक रखेपछि त्यो हटाइन्छ कि नाइ मैले यक लेख हेरेको थिय आधा बकि थियो पछि खो जे को भेट्यान सकेन कसरि खोज्ने होला? क्रिपया बताइ दिनुहुन्छकि?


यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।

यस कारण हामीले उसलाई उसको आइपी ठेगानाले चिन्न सक्छौं। यस्तो आइपी ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि नचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासित अलमलिनबाट बच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्