प्रयोगकर्ता वार्ता:बडा काजी/नेपालीकरण.js

समस्या समाधान सम्बन्धमा सम्पादन गर्नुहोस्

टेलिग्राम समूहमा भएको छलफलको आधारमा परीक्षण गर्दा समेत समस्या समाधान नभएकोले थप सहयोगको अपेक्षा सहित @सरोज कुमार ढकाल:, @Tulsi:, र @Saroj Uprety:। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:३८, १० जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

Word Boundary: \b प्रयोग गरेर समस्या समाधान गर्न सकिन्छ।

x = x.replace(/\bcat\b/g, 'dog');

धन्यवाद। Saroj Uprety (कुरा गर्नुहोस्) ००:१८, ११ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

──────────────────────────────────────────────────────────────────────────────────────────────────── @बडा काजी and Biplab Anand: माथिको समस्याको समाधानका लागि यस कोडलाई प्रयोग गर्नुहोस्:

x = x.replace(/(?<![\u0900-\u097F])yourWord(?![\u0900-\u097F])/g, 'replacementWord');

--Saroj (कुरा गर्नुहोस्) २०:२०, २६ डिसेम्बर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

नेपालीकरण को डेटा autowikibrowser मा सम्पादन गर्नुहोस्

यो नेपालीकरण को डेटा autowikibrowser मा पनि काम लाग्ने हुदा, [१] पनि राख्दा कसो होला?‌‌‌Nirmaljoshi (कुरा गर्नुहोस्) १५:३९, २६ डिसेम्बर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

"बडा काजी/नेपालीकरण.js"को प्रयोगकर्ता पृष्ठमा फर्कनुहोस्।