केदार संकेत
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
--सरोज(Saroj) (कुरा गर्ने) ०५:०४, २२ नोभेम्बर २०१२ (युटिसी(UTC))
केदार जी, नमस्कार !
नेपाली विकिपीडियामा कसरी योगदान गर्न सकिन्छ भन्ने जिज्ञासा राख्नु भएको रहेछ, यस सोचको लागि सर्वप्रथम तपाईलाई धन्यवाद दिन चाहन्छु।
- विकिपीडियामा लेखिने लेखहरु सबै
- तथ्यपरक(Authentic)
- स्वतन्त्र
- विश्वकोषिय(Encyclipedic)
हुन जरुरी हुन्छ। आफ्नो बारेमा लेख लेख्न पाइदैन र गीत कविता, मनोवाद र व्यक्तिगत धारणाहरु पनि लेखमा रहन हुदैन। तर आफूले जानेको कुनै पनि सार्वजनिक महत्वका विषयहरु विज्ञान,भूगोल,ईतिहास, दर्शन, राजनीति इत्यादि विषयमा लेख लेख्न पाइन्छ र तपाईलाई स्वागत गरिन्छ।
कसरी गर्न सकिन्छ भन्ने विषयमाः
पढ्न सक्नुहुन्छ, थप जानकारी चाहिएमा सम्पर्क गर्नुहोला !
--सरोज(Saroj) (कुरा गर्ने) ०५:०४, २२ नोभेम्बर २०१२ (युटिसी(UTC))
केदार संकेतसँग छलफल सुरु गर्नुहोस्
वार्ता पृष्ठहरू त्यस्ता हुन् जहाँ मानिसहरूले कसरी विकिपिडियामा सामग्री बनाउन सकिन्छ भनेर छलफल गर्छन्। केदार संकेतसँग जडान गर्न र सहकार्य गर्न नयाँ छलफल सुरु गर्नुहोस्। तपाईंले यहाँ के भन्नुहुन्छ अरूले हेर्नको लागि सार्वजनिक हुनेछ।