रारा ताल

- रारा ताल मुलुककै सबैभन्दा ठूलो ताल हो । करिब १६७ मी गहिराइ,५.१ कि.मी. लम्बाई र २.७ कि.मी. चौडाइ भएको रारा तालमा पुगेपछि कसको मन पो लोभिदैन हो।

- रारा तालको क्षेत्रफल १०.८ कि.मी. छ।

- रारातालकाे वरिपरि घम्नको लागि बाटो छ ।

[१] स्थानीय किङ्वका रारा ताल पहिले राधा दह का नामले प्रसिद्ध थियो । पछि यो ताल राधा दहबाट अपभ्रंश भएर रारा ताल हुन पुग्यो ।

[२]

  1. राराको निर्माण
  2. रा