Pradeep.neupane
आबद्ध २ सेप्टेम्बर २०१०
प्रदीप न्यौपाने (Pradeep Neupane)
सम्पादन गर्नुहोस्म स्वतन्त्र रूपमा काम गर्ने व्यक्ति हुँ। मैले आजसम्म थुप्रै अंग्रेजी मेडिकल लेखहरूलाई नेपालीमा अनुवाद गर्ने काम गरेको छु र हाल आएर अंग्रेजी लेखहरूलाई अनुवाद गर्ने तथा अन्य अनुवादकहरूलाई पनि विकिपिडियाको लागि यस्ता लेखहरू अनुवाद गर्न दिने जिम्मेवारी सम्हाली रहेको छु। मैले अंग्रेजीबाट अनुवाद गरेका लेखहरू निम्न छन्:
2. बुरुली_अल्सर
3. इबोला
- Email: pradeep.neupane live.com
- On English and other Wikipedia talk page as pradeep.neupane
- Gtalk: pradeepneupane2064 gmail.com
- Twitter: @get2prad
- Facebook:pradeep.neupane2
वेबसाइट (Website) [१]