स्वागतम्!


नमस्कार्! Damodar67 ज्यू यहाँलाई विकिपीडियामा स्वागत छ! यहाँको योगदानको लागि धेरै धेरै धन्यवाद! मलाई विश्वास छ तपाईंलाई यो ठाउँ पक्कै पनि मन पर्नेछ र तपाई यहाँ रमाउनुहुनेछ। नव आगन्तुकहरुले एकपटक तलका लेखहरु हेर्नुहोला:

मलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नुहुनेछ! कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला; यसले लेखाईमा स्वतः तपाईंको नाम र मिति लेखिदिन्छ। यदि तपाईंलाई केहि सहयोग चाहिएमा, प्रश्न सोध्ने ठाउँ हेर्नुहोला, मलाई मेरो वार्तालाप पृष्ठमा सोध्नुहोला, अथवा आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नुहोला त्यसपछि कसैले तपाईंको प्रश्नको उत्तर दिनेछ। यहाँलाई विकिपीडियामा फेरि पनि स्वागत!  --Rajesh (वार्ता) ०४:३६, २७ जनवरी २०१२ (युटिसी(UTC))