पैक मन्दिर
जाजरकोट जिल्लाको खलङ्गाबाट ४८ किलोमिटर उत्तरमा रहेको बिजुलीडाँडामा एउटा मन्दिर छ। मस्टो मन्दिर भनेर चिनिने उक्त मन्दिर वरपर प्रशस्त त्रिशूल एवं घण्टहरू छन्। मन्दिरमा धामी बस्ने चलन पनि छ
This लेख एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस्; सुझावहरूको लागि सूत्र खोज्ने उपकरण प्रयोग गर्न सक्नुहुन्छ। |
जाजरकोट जिल्लाको खलङ्गाबाट ४८ किलोमिटर उत्तरमा रहेको बिजुलीडाँडामा एउटा मन्दिर छ। मस्टो मन्दिर भनेर चिनिने उक्त मन्दिर वरपर प्रशस्त त्रिशूल एवं घण्टहरू छन्। मन्दिरमा धामी बस्ने चलन पनि छ
"https://ne.wikipedia.org/w/index.php?title=पैक_मन्दिर&oldid=233216" बाट अनुप्रेषित