पूर्वी टिमोर महिला राष्ट्रिय फुटबल टोली

पुर्वी टिमोर महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा पूर्वी टिमोरको प्रतिनिधित्वको गर्ने महिला फुटबल टिम हो । यो पुर्वी टिमोरमा फुटबलको लगि शासकीय निकाय पुर्वी टिमोर फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो ।

पूर्वी टिमोर
सङ्गठनपूर्वी टिमोर फुटबल सङ्घ
सङ्घएएफसी
प्रमुख प्रशिक्षकदक्षिण कोरिया Lee Min-young
कप्तानEngracia
सर्वाधिक उपस्थिति8 players (2)
फिफा कोडTLS
गृह रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताNR (२२ जून २०१८)
पहिलो अन्तर्राष्ट्रिय
 म्यानमार १७–० पूर्वी टिमोर पूर्वी टिमोर
(माण्डले, म्यानमार; २७ जुलाई २०१६[१])
ठूलो विजय
छैन
ठूलो हार
अस्ट्रेलिया अस्ट्रेलिया यू-२० २०–० पूर्वी टिमोर पूर्वी टिमोर
(माण्डले, म्यानमार; १९ जुलाई २०१६)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्