चामलमा अन्य मसला तथा प्याज र हरियो केराउ मिसाएर विषेश प्रकारले बनाईएको परिकार हो पुलाउ।

  • भेजिटेवल पुलाउ
    • सामग्री : ५०० ग्राम वासमति चामल, १०० ग्राम मटर दाना, ५० ग्राम गाजर, ५० ग्राम फूलकोपि, ५० ग्राम घिउसिमि कोसा, ५० ग्राम वन्दाकोपि सबैलाई पिस गरेर उम्लेको पानीमा डुवाउनु, ४/५ वटा सुकुमेल ल्वाङ दालचिनी तेजपात, १०० ग्राम राम्रो घिउ १/४ टि स्पुन जिरा गेडा, ५० ग्राम प्याज काटेको, नुन इच्छा अनुसार ५० ग्राम काजु।
    • बनाउने विधि :चामल सफ गरी भिजाउनु तरकारहरूको पानी निचरनु। अब घिउ तताई ल्वाङ सुकुमेल राखी प्याज प|mाई गर्नु। चामलको पानी तारी चामललाई ४/५ मिनेट भुट्नु आवश्यक पानी राखी पकाउनु। पाकिसके पछि तरकारीहरू राखी चलाउनु र काजुल सजाउनु। परिकार तयार भयो।
  • चिउराको पुलाउ:
    • भेजिटेवल पुलाउ कई बिधिमा चामलको सट्टा चिउरा प्रयोग गर्ने
  • मटन पुलाउ
  • जौको पुलाउ

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्