पालेदाइ (चलचित्र)

नेपाली चलचित्र

पालेदाई राजेश हमाल, निखिल उप्रेती, रेखा थापा , दिलिप रायमाझी, रबि गिरि, उषा पौडेल, दिनेश शर्मा, रबि डंगोल, नन्दु श्रीबस्ताब, रामचन्द्र अधिकारी, राधा लम्साल द्वारा अभिनित नेपाली कथानक चलचित्र हो। यस चलचित्रका निर्देशक दयाराम दाहाल हुन्।

पालेदाई
निर्देशक दयाराम दाहाल
मुख्य कलाकार राजेश हमाल, निखिल उप्रेती, रेखा थापा , दिलिप रायमाझी, रबि गिरि, उषा पौडेल, दिनेश शर्मा, रबि डंगोल, नन्दु श्रीबस्ताब, रामचन्द्र अधिकारी, राधा लम्साल
देश नेपाल
भाषा नेपाली


यो पनि हेर्नुहोस्सम्पादन