पान (वनस्पति)

पानको पात

पान बहूपयोगी लहरेदार बनस्पति हो । पान खाने नेपाल,भारत लगायत दक्षिण-पूर्व एसियाको परम्परा रहेको छ । पान को पातमा चूना, कत्था, सुपारी को टुकडा, सौंफ एवं अन्य विभिन्न प्रकारका मसला सुगन्धित आदि हालेर खाने चलन रहेको छ ।[१][२]

पान
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
P. betle
वैज्ञानिक नाम
Piper betle
L.

चित्र दीर्घा सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "betel", अक्सफोर्ड अङ्ग्रेजी शब्दकोश (तेस्रो संस्करण), अक्सफोर्ड विश्वविद्यालय प्रेस, सेप्टेम्बर २००५।  (Subscription or UK public library membership required.)
  2. Portuguese Vocables in Asiatic Languages: From the Portuguese Original of M S R Dalgado, New Delhi: Asian Educational Services, १९८८, आइएसबिएन 812060413X