पाँचथोप्ले खपटे किरा

पाँचथोप्ले खपटे कीरा अथवा अङ्ग्रेजीमा लेडीबग वा लेडीबर्ड एक प्रकारको कीरा हो । यो हेर्दा निकै आकर्षक छिरबीरे रङको हुन्छ । बालीनालीमा लाग्ने लाहीकीरा खाइदिने हुनाले यसलाई किसानहरूले मित्र जीवको रूपमा लिन्छन ।

पाँचथोप्ले खपटे कीरा
पाँचथोप्ले खपटे कीरा
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
सङ्घ: Arthropoda
वर्ग: Insecta
गण: Coleoptera
उपगण: Polyphaga
अधिकुल: Cucujoidea
कुल: Coccinellidae
Latreille, 1807 [१]
Subfamilies

चित्र ग्यालरीसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन