पश्चिमी बलेसीका बाछिटा

पश्चिमी बलेसीका बाछिटा गोविन्दराज भट्टराईद्धारा लिखित पुस्तक हो। यो समालोचनाको पुस्तक हो र २०६१ सालमा प्रकाशित भएको थियो।