पल रोबर्ट मिलग्रोम (जन्म: २० अप्रिल, १९४८) एक अमेरिकी अर्थशास्त्री हुन्। उनी अमेरिकास्थित स्टानफोर्ड विश्वविद्यालयमा १९८७ देखि मानविकी र विज्ञानका शिर्ली र लियोनार्ड इली प्राध्यापक हुन्, मिलग्रोम खेल सिद्धान्त, विशेष रूपमा लिलामी सिद्धान्त र मूल्य निर्धारण रणनीतिहरूमा विशेषज्ञ हुन् । "लिलामीको सिद्धान्तमा सुधार र लिलामीको नयाँ विधिको विकासका लागि" उनलाई रोबर्ट बी विल्सनसँग मिलेर अर्थशास्त्रतर्फ २०२० का नोबेल मेमोरियल पुरस्कार प्रदान गरिएको थियो। [१] [२]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "The Prize in Economic Sciences 2020" (प्रेस विज्ञप्ति), Royal Swedish Academy of Sciences, अक्टोबर १२, २०२०। 
  2. Riley, Charles, "Nobel Prize in economics awarded to Paul Milgrom and Robert Wilson for auction theory", अन्तिम पहुँच १२ अक्टोबर २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्