पर्सियन खाडी

पर्सियन खाडी (फारसी: خلیج فارس) पश्चिम एसियाको एक समुन्द्र हो। यो हर्मुज स्ट्रेटबाट ओमानको खाडीसँग जोडिने हिन्द महासागरको एक विस्तार हो ।

पर्सियन खाडी
अन्तरिक्षबाट पर्सियन खाडी
Location मध्य पूर्व एसिया
प्रकार खाड़ी
Primary sources ओमानको खाडी
जलाधार देशहरू ईरान, इराक, कुवैत, साऊदी अरब, कतार, बहराइन, संयुक्त अरब इमिरेट्सओमान (मुसंदम के बहि:क्षेत्र)
Max length ९८९ किमी (६१५ माइल)
अधिकतम चौडाई  (min)
सतही क्षेत्र २,५१,००० किमी (९७,००० वर्ग माइल)
औसत गहिराई ५० मी (१६० फिट)
अधिकतम गहिराई ९० मी (३०० फिट)

सन्दर्भसम्पादन